रावा इनर्जीले पुस १७ गते डाक्यो साधारण सभा, छैन लगानीकर्ता लाभांश

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पुस १७ गते कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वर वैंक्वेट, थापागाउँ, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाउने गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले कुनैपनि प्रकारको बोनस सेयर वा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको…