टिभीएस अपाचे रेसिङ एक्सपिरियन्स अब नेपालमा

काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधन निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा पहिलो पटक टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको शुभारम्भ गरेको छ। टिभीएस अपाचे सिरिजले २० वर्ष पुरा गरेको अवसरमा आयोजित यो कार्यक्रमले नेपाली युवा राइडरहरूलाई व्यावसायीक रेसिङको अनुभव लिने ढोका खोलिदिएको छ। साटुंगलस्थित 'भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरुमा आयोजित पहिलो चरणको छनोटमा ६० जना राइडरहरूले आफ्नो…