काठमाडौँ । नेपालको सबैभन्दा पुरानोमध्येको एक जुट उद्योग क्षेत्र यतिबेला गम्भीर संकट र आशाको दोसाँधमा छ । एकातिर कच्चा पदार्थको अभावले उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् भने अर्कोतिर बंगलादेशमा भएको राजनीतिक परिवर्तन र नयाँ सरकारको आगमनले उद्योगीहरूमा केही आशा जगाएको छ । बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउँदा पुर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान…