विश्वका प्रमुख अर्थतन्त्रहरूबीचको व्यापार वार्ता निर्णायक चरण नजिक पुगेको र छिट्टै अन्तिम सहमति गर्ने वा नगर्नेबारे निर्णय हुने अमेरिकी वित्तमन्त्री स्टेभन मनुचिनले सोमबार बताएका छन । मनुचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर मङ्गलबार अर्को चरणको वार्ताका लागि बेइजिङ जाने र चिनियाँ वार्ता टोलीसँग छलफल हुने बताए । “अर्को हप्ता वार्ता टोलीहरूबीच वासिङ्टनमा अमेरिकी राष्ट्रपतिले…