हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत असार २५ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । छोटो अवधिमा सबै आईपीओ बिक्री नभएपछि कम्पनीले लामो अवधि साउन २४ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । हिमाल दोलखा हाइड्रोपावरले यस अघि स्थानीयले नकिनेको शेयर समेत गरेर कुल ७६ करोड ७२ लाख रुपैयाँ बराबरको ७६…