नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक 'डाटा सेन्टर समिट' हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट जानकारी दिएको हो । डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना…