प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको ४९ लाख ५६ हजार कित्ता बोनस शेयर वितरण गरेको थियो ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।