हिमाल दोलखा हाइड्रोको १६ लाख कित्ता आइपिओमा आवेदन खुल्यो

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १६ लाख कित्ता साधारण सेयर (आइपिओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका बासीन्दाका लागि १६ करोडको आइपिओ जारी गरेको हो । आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा…