जलवायु परिवर्तन सम्बन्धी १२ दिने कार्यशाला सम्पन्न

प्रदेश नम्बर पाँचको रुपन्देहीस्थित कोटिहवाको टाइगर प्यालेस रेसोर्टमा जलवायु परिवर्तन तथा फोहोर व्यवस्थापन सम्बन्धी १२ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । नेदरल्याण्डस् सरकारको अनुदानमा रुपन्देहीको प्रतिमान–नीमा स्मृती प्रतिष्ठान, नेदरल्याण्डस्को वागेनिगेन विश्वविद्यालय, वागेनिगेन सेन्टर फर डेभलप्मेण्ट एण्ड इनोभेसन, र आइएचइ डिल्फ्ट वाटर फर इन्स्टिट्युसनको संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । ‘एडेप्टिङ टु क्लाइमेट…