काठमाडौँ । असारको अन्तिमसम्म पनि कोशी प्रदेशमा यो वर्ष ४१ प्रतिशत मात्र धान रोपाई भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार गत वर्ष असारको २८ गतेसम्म ६१.६७ प्रतिशत रोपाई भएको थियो । यो वर्ष भने ४१.३२ प्रतिशत मात्र धान रोपाई भएको हो । गत वर्षको तुलनामा लगभग २०.३५ प्रतिशत कम रोपाइँ भएको तथ्यांकमा…