काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार, सोमबार र मंगलबार लगातार ३ दिन घटेको सुनको भाउ बुधबार भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार शुक्रबारको तुलनामा ३ हजार रुपैयाँले घटेको थियो । त्यस्तै सोमबार १०० रुपैयाँ र मंगलबार ६०० रुपैयाँले घटेको सुन बुधबार एकैदिन १ हजार ३००…