भारतीय स्टार्टअप एयराटिक्सको नेपाल आगमन, डिजिटल माध्यमबाट स्मार्ट स्टोरेज सेवा सुरु

काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा औपचारिक रुपमा आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत एयराटिक्सले नेपाली बजारमा आफ्नो प्रविधिमैत्री भण्डारण तथा लजिस्टिक सेवा सुरु गरेको घोषणा गरेको हो । यससँगै नेपाली प्रयोगकर्ताले घरमै बसेर अस्थायी सामान भण्डारण, पुनस्र्थापन, डेलिभरी र अन्य लजिस्टिक सेवा डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा…