काठमाडौँ । चितवन जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च ३ अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० श्रपैयाँ भएको जनाएको हो । जिल्लाको समग्र विकासका लागि ८ अर्ब ७८…