काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संस्था भित्र वृहत् एकताका लागि अपिल गरेका छन् । शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै संयोजक घलेले संघ अहिले गम्भीर मोडमा आइ पुगेको बताए । ‘यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनको लागि डेलिगेट्स…