चितवनका विकास योजना लिएर कांग्रेस–एमालेले भेटे प्रधानमन्त्रीलाई

चितवन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरेको हो । तत्कालीन, दीर्घकालीन र चालु योजनासम्बन्धी २३ बुँदा मागसहित प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस…