काठमाडौँ । बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा…