चैत १ गतेदेखि २४ दिनमा कति बढ्यो तरकारीको मूल्य ? यस्तो छ तथ्यांक

काठमाडौं । चैंत महिना लागेपछि तरकारीको मूल्य बढ्दै गएको देखिएको छ । समयमै वर्षा नहुनुले मुख्य रुपमा राजधानीमा तरकारीको उपलब्धतालाई सामान्य असर पारेको देखिन्छ । चैत महिना सुरु भएयता केही तरकारीको मूल्य स्थिर र केहीको घट्दा बढी खपत हुने तरकारीको मूल्य केही बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चैत १…