दीपल ई–०७ ट्रान्सफर्मर एसयुभी नेपाली बजारमा, सुरूवाती मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा दीपलको ट्रान्सफर्मर एसयूभी सार्वजनिक गरिएको छ। दीपलको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले सोमबार गाडी निर्माता कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थितिमा एक कार्यक्रमको बिच दीपलको ‘ई–०७’ सार्वजनिक गरेको छ। यस गाडीको पछाडिको भागलाई बटम थिचेर पिकअप ट्रकमा बदल्न सकिने मुख्य विशेषता रहेको छ। ८९.९८ किलोवाट आवरको ब्याट्री क्षमता भएको यो गाडी एकपटक चार्ज…