काठमाडौँ । डोनाल्ड ट्रम्पले गत २० जनवरीमा ४७औँ अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिन युएसएआइडीका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने, कानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा संकटकाल लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुनेलगायत महत्वपूर्ण निर्णय गरे । त्यति मात्र होइन, अमेरिकी राष्ट्रपति ट्रम्पले जन्मनासाथ अमेरिकी नागरिकता…