नेपालको कन्ट्री रेटिङ बीबी माइनस ग्रेड सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले पाएको ‘बीबी माइनस’ ग्रेडले उत्साह थपेको जनाएको छ । दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको विश्वसनीयता बढाएको परिसंघले जनाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल…