सार्वभौम साख मूल्याङ्कनमा प्राप्त ‘बीबी माइनस ग्रेड’ सञ्जिवनी बुटी बन्नेछ : सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले नेपालको पहिलो सार्वभौम साख मूल्याङ्कनमा प्राप्त बीबी माइनसको ग्रेड नेपालका लागि सञ्जिवनी बुटी बन्ने बताएको छ । रेटिङप्रति आफ्नो धारण राख्दै सिबिफिनले अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सोभरेन क्रेडिट रेटिङमा सन्तोषजनक नतिजा प्राप्त गरेकोमा आफू उत्साहित भएको बताएको छ । ‘दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र…