काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो चौमासिकमा १७ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार गत साउनदेखि कात्तिकसम्ममा कुल १७ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बढी वैदेशिक लगानी स्वीकृत भएको हो । यो अघिल्लो आव २०८०\८१ को सोही अवधिको तुलनामा सवा १ अर्ब ३२…