सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको हरिसिद्धीमा १९९औं शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा बिस्तारसँगैै काठमाडांै उपत्यका भित्र बैंकको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको छ । हरिसिद्धीमा आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको सुरुवात गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष…