फेरी उकालो लाग्यो अमेरिकी डलरको भाउ

काठमाडौँ । मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ । लगातार ४ दिन रेकर्ड कायम गरेर घटेको डलर आज फेरी बढेको हो । आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा…