काठमाडौँ । चालु आर्थिक वर्षको ३ महिनामा देशभर सञ्चालनमा रहेका २७ वटा भन्सार नाकामध्ये ११ वटाबाट शून्य निर्यात भएको छ । यस अवधिमा १६ वटा भन्सारबाट निर्यात हुँदा ३ नाकाबाट नगन्य निर्यात भएको हो । असोज मसान्तसम्म १६ वटा भन्सार नाकाबाट ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ…