डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कूल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक…