कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले होटल भिन्टेज होम बाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआरद्वारा…