बाहिरी बजारका ग्राहकले समेत भाटभटेनी रोजेपछी कारोबार २५ प्रतिशतले बढ्यो

चाडबाडको समयमा खुद्रा बजारमा लाग्ने ग्राहकको घुइचो भाटभटेनीमा स्थान्तरण भएको छ । सबै समान एकै स्थानमा पाइने भएपछि बजार डुल्न भन्दा भाटभटेनी सु्पर स्टोरको ‘भिजिट’ सहज भएपछि ग्राहकको भिड बढेको हो । दसैंको समयमा सर्वसाधारणले अन्य समयको तुलनामा धेरै सपिङ गर्छन् । यो अवधिमा आफुलाई चाहिएको मात्र नभई मनपरेको समाग्री समेत खरिद गर्ने भएकाले बजारमा…