मणिपाल शिक्षण अस्पातलमा नवनिर्मित ७२ शय्याको अत्याधुनिक सघन उपचार कक्षको उद्घाटन गरिएको छ। शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय सुरेन्द्र राज पाण्डेले सघन उपचार कक्षको उद्घाटन गरेका हुन्। नवनिर्मित सघन उपचार कक्ष बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकारात्मक असर नगर्ने आइसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको…