वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग । महोत्तरीको पंचधुरा मन्दिर नजिकै २४ सय स्क्वायर फिटमा वनाईएको पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य वनेको छ । दैनिक हजारौ मानिसहरुको आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको…