समृद्धि फाइनान्सका ग्राहकहरुलाई मेघा हस्पिटलमा भारी छुट

समृद्धि फाइनान्सले मेघा हस्पिटल प्रा.लि. सानेपा, काठमाण्डौ सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटल प्रा.लि सानेपा, काठमाण्डौमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३०% र फार्मेसीमा १५% छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास…