सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रदमा अवितरित ४६ लाख ११ हजार ५३८ कित्ता लिलामी सेयर बाँडफाँड गरेको छ । निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले चैत ३० गते उक्त लिलामी सेयर बाँडफाँड गरेको हो । २०८० चैत १२ गतेदेखि २०८०चैत २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आह्वान गरिएको उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु चैत २७ गते मंगलबार खुला…