महालक्ष्मी विकास बैंकले धनगढीको एक स्कुलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । बैंकका संस्थापक अध्यक्ष स्व. नबराजबहादुर सिंहको स्मृतिमा स्थापित नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल…