काठमाडौं । सामसङ नेपालले प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २६ प्लसमा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले खरिदमा उल्लेखनीय बचतसँगै सहज वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । प्रिमियम तथा इमर्सिभ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले उच्च प्रदर्शन, आरामदायी प्रयोग तथा नवीन प्रविधिको सन्तुलन प्रस्तुत…