भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने संकेत

काठमाडौँ । भारतले चिनी निर्यातमा अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ । नेपालले वार्षिक रूपमा उपभोग गर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाब बढ्न सक्ने अनुमान गरिएको हो । भारतीय सरकारले गत बुधबारदेखि लागू हुनेगरी आगामी सेप्टेम्बर ३० सम्म चिनी…