गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता इओएलको आम्दानी घट्दा रेटिङमा गिरावट

होम एप्लायन्सेस निर्माता कम्पनी–गोदरेजको आधिकारिक बिक्रेता–इओएल प्रालिको आम्दानीमा गिरावट आउँदा कम्पनीको रेटिङ प्रभावित भएको छ । व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको कम्पनीले आर्थिक वर्ष २०२२ मा २ अर्ब १ करोड २० लाख सञ्चालन आम्दानी गरेको थियो । यस्तै आव २०२३ मा कम्पनीले १ अर्ब ७४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । एक…