माथिल्लो मिदिमखोलाको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो

माथिल्लो मिदिमखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ  । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङको मिदिमखोलामा निर्माण गरिएको आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको हो । भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण गरेको ७.५ मेगावाटको उक्त आयोजनाप्रवद्र्धक कम्पनी आफैंले निर्माण गरेको ३३ केभीको २६ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनमा आयोजनाको स्विचयार्डदेखि विद्युत् प्रवाह…