अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गरेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई एक बराबर एक (१ः१) कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको स्वीकृति प्रदान गरेको थियो । यसैअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ८६…