बुटवल पावरको खुद नाफा १८ करोड नजिक

बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीले २२ करोड ८७ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बिक्री आम्दानी घटेसँगै गत वर्षको तुलनामा कम्पनीको खुद नाफा २२.०३% घटेको हो । कम्पनीको गत आवको…