उद्योगीहरुको एउटै प्रश्न : कुन आधारमा प्रिमियम दरमा बिल जारी भयो ?

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले लोडसेडिङ अन्त्य भएपछि पनि कुन आधारमा प्रिमियम दरमा बिल जारी भयो भन्दै प्रश्न गरेका छन्। आइतबार डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले गरेको पत्रकार सम्मेलनमा उनले महसुल निर्धारण आयोगले ६ घण्टा लोडसेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएको बताउँदै २०७५ बैशाख ३१ बाट लोडसेडिङ अन्त्य…