सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, ४९० कित्तासम्म आवेदन गर्नेले मागअनुसार पाए

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा दिउँसो साढे ३ बजे आईपीओ बाँडफाँड भएको हो । आईपीओ बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै…