युनिलिभर नेपालले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशघोषणा गरेको छ ।  कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले…