तेह्रथुम पावर कम्पनीको खुद नाफा ६४ लाख माथि

तेह्रथुम पावर कम्पनी लिमिटेडले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ लाख ६२ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ५८ लाख रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।…