घरजग्गा बजारलाई लक्षित गरी पुस १२ देखि ‘आठौँ रियल इस्टेट एक्स्पो’हुने

नेपाल जग्गा तथा आवास विकास सङ्घले पुस १२ गतेदेखि भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ आयोजना गर्ने भएको छ । यो एस्सपो तीन दिनसम्म चल्नेछ। नेपाल जग्गा तथा आवास विकास महासङ्घ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास सङ्घ र भक्तपुर जग्गा तथा आवास विकास सङ्घको सह आयोजना र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो…