नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच बिहीबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजका तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौतामा दुबै कम्पनीले…