आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । युरोपियन युरोको मूल्य भने आज बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ तय भएको छ। हिजो १ डलरको १३२.९० रुपैयाँ र बिक्री दर १३३.५० रुपैयाँ थियो। यस्तै, १ बेलायती पाउण्डको खरिद…