मकर जितुमायाको साधारण सभा पुस २३ गते, सञ्चालक निर्वाचित हुने

मकर जितमाया सुरी हाईड्रोपावर लिमिटेडले पुस २३ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारण तर्फको सञ्चालक निर्वाचन गर्ने तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने…