टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु

जगदम्बा मोटर्सले न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखरामा एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको हो । एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा .२५ हजारसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न…