चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड हुने

चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड गरिने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सोमबार प्रि—अलोटमेन्ट सम्पन्न भएको कम्पनीको आइपीओ कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे बाँडफाँड गर्न लागिएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा कुल आवेदकको ७ प्रतिशत अर्थात ८५ हजार ९३० जना…