दशैंमा टेलिकमको सेवा प्रयोग गरी ५० पैसाकाे सुलभ दरमा सन्देश पठाउन सकिने

नेपाल टेलिकमको सेवा प्रयोग गरी नेपालीहरुको महान चाड बडादशैंमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने भएको छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश सेवा पहिले देखि नै सञ्चालनमा ल्याइरहेको थियो । सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने छ । यस अनुसार २ हजार, ५…